२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियम कपः कुबेत र ओमान बिच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 12.7K
    SHARES

  • images
    एसीसी प्रिमियम कपः कुबेत र ओमान बिच प्रतिस्पर्धा हुँदै

     

    काठमाडौं, १७ बैशाख । एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागिथ आज प्रतिस्पर्धा हुँदैछ । नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमान बिच प्रतिस्पर्धा हुन लागेको हो ।

    जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाईरहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रोकिए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

    उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुबेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पुर्ण मेहनत खर्चिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend