२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईसीसी टी–२० विश्वकप एसिया छनोटः नेपाल र मलेसियाबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 10.4K
    SHARES

  • images
    आईसीसी टी–२० विश्वकप एसिया छनोटः नेपाल र मलेसियाबीच प्रतिस्पर्धा


    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ ।

    पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend