२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

त्रिबी खेलमा मैदानमा पानी पर्दा नेपाल–कुबेतको रोकियो खेल


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 16.0K
    SHARES

  • images
    त्रिबी खेलमा मैदानमा पानी पर्दा नेपाल–कुबेतको रोकियो खेल


    काठमाडौं, १६ बैशाख । एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ । त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा बिषफोटक ब्याटिग गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो । खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend