२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनको भाउ तोलामा ५ सयले घट्यो, चाँदी स्थिर


सञ्चार डबली
  • शुक्रबार, वैशाख १५ २०८०
  • 15.5K
    SHARES

  • images
    सुनको भाउ तोलामा ५ सयले घट्यो, चाँदी स्थिर

    सञ्चार डबली

    काठमाडौं, १५ वैशाख । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बिहिबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ घटेको हो।

    आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम गरिएको छ । यसैगरि आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend