२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 9.0K
    SHARES

  • images
    अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति


    काठमाडौं, बैशाख १४ गते ।  नेपाल धितोपत्र बोर्डबाट अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ । 

    बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend