२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 9.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

     

    काठमाडौं, १४ वैशाख । आज प्रि–ओपन सेसन नेप्से सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।

    ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend