२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आईसिसी विश्वकप २०२३:  आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदै


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 7.9K
    SHARES

  • images
    आईसिसी विश्वकप २०२३:  आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदै

     

    काठमाडौ, २१ असोज । आज आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदैछ । उपाधिका प्रमुख दुई दाबेदार मानिएका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा चेन्नईमा सुरु हुनेछ ।भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् ।

    विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend