२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छ–मिनेन्द्र रिजाल


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 9.1K
    SHARES

  • उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छ–मिनेन्द्र रिजाल

     

    काठमाडौं, बैशाख १३ गते  । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन । बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले विजयी हासिल नगरेपछि नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन ।

    ‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा.स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend