काठमाडौं, बैशाख १३ गते । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
एक्सिस मिडिया एण्ड मार्केटिङ प्रा ली
Axis Media & Marketing Pvt. Ltd.
Anamnagar, Kathmandu
01-5343001
sanchar.dabali@gmail.com
सूचना बिभाग दर्ता प्रमाण पत्र नम्बर : २३८/०७३-७४
विज्ञापनको लागि
9851143001 / 9841423633
हाम्रो टिम
संचालक तथा सम्पादक
अन्जन श्रेष्ठ बजार प्रमुख
कबिता श्रेष्ठ बस्नेत बिशेष सम्बादाता
प्रकाश दर्नाल (शितल)- कतार
हरिदेबी बि क - मुगु
प्रचण्ड खत्री - रुकुम पश्चिम