२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : उपाध्यक्ष रिजाल


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 10.4K
    SHARES

  • images
    ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : उपाध्यक्ष रिजाल

     

    काठमाडौ, १० असोज ।ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको नेपाल वोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताएका छन् ।आज ललितपुरमा आयोजित ४४औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँ र देशका लागि पर्यटनले दिने योगदानलाई ध्यान दिंदै बोर्डले ग्रामीण र आन्तरिक पर्यटनलाई महत्वपूर्ण ढङ्गले हेर्दै आइरहेको बताएका हुन् ।

    उनले भने, ‘हामीले हाम्रो गाउँ हाम्रो देशलाई चिनेनौँ भने सही गन्तव्यमा पुग्न सक्दैनौँ । नेपालको पर्यटनलाई चिन्न सक्दैनौँ र पर्यटनले दिने योगदानलाई बुझ्न सक्दैनौ भनेर हामीले ग्रामीण पर्यटनलाई र आन्तरिक पर्यटनलाई महत्पूर्ण ढङ्गले हेर्दै आइरहेको र्छौं ।’

    उनले पर्यटन क्षेत्रमा कार्यकर्ताले नीति नियमको पालना नगरी अराजकता बढेको टिप्पणी गरे । पर्यटन अराजकताले नभए थाईत्वले र शान्तिले चल्ने उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend