२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 11.7K
    SHARES

  • images
    साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

     

    काठमाडौं, १० असोज । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ ।नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपालबीच आज प्रतिस्पर्धा हुन लागेको हो । जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend