२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसियाली खेलकुद क्रिकेटः आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै नेपाल


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 9.4K
    SHARES

  • images
    एसियाली खेलकुद क्रिकेटः आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

     


    काठमाडौं, १० असोज । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान ६ः ४५ मा बजेबाट सुरु हुनेछ ।

    टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो, हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट मंगोलियाले खेलेको अनुभव छैन । नेपालले कमजोर मानिएको टिम मंगोलियासँग बिभिन्न रेकर्ड राख्ने अवसर प्राप्त हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend