२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज जापानको सामना गर्दै नेपाली महिला फुटबल टिम


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 9.3K
    SHARES

  • images
    आज जापानको सामना गर्दै नेपाली महिला फुटबल टिम

    काठमाडौं, ८ असोज । आज नेपालले १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलमा जापानको सामना गर्दै छ ।यो खेल नेपाली समय अनुसार ५: १५ बजेदेखि शुरु हुदै छ । यस अघि एशियन गेम्सको महिला फुटबल अन्तर्गत समुह डी मा रहेको नेपालले भियतनामसँग २–० गोल अन्तरको हार बेहोरेको थियो । त्यस्तै जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८–० गोल अन्तरले पराजित गरको थियो ।

    फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend