२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साउदी प्रो लिग - रोनाल्डो र टालिस्काको गोलमा अल नासरको लगातार पाँचौं जित


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 11.2K
    SHARES

  • images
    साउदी प्रो लिग - रोनाल्डो र टालिस्काको गोलमा अल नासरको लगातार पाँचौं जित

    २०८० असोज ६ शनिबार

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार पाँचौं जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा अल नासरले बलियो मानिएको अल अहिल साउदीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ र टालिस्काले २ गोल गरेका थिए । रोनाल्डोले यस सिजनको साउदी प्रो लिगमा अहिलेसम्म सर्बाधिक ९ गोल गरेका छन् ।

    त्यस्तै अल अहिलका लागि फ्रयांक केस्से, रियाद महरेज र फेराज अलब्रिकानले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको ७ खेलमा १५ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै अल अहिलको ७ खेलमा १५ नै अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend