२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गल्फ क्रिकेट टी–२० च्याम्पियन सिपमा यूएईको विजयी


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 8.9K
    SHARES

  • images
    गल्फ क्रिकेट टी–२० च्याम्पियन सिपमा यूएईको विजयी


    काठमाडौं, ३१ भदौ । यूएईले गल्फ क्रिकेट टी–२० च्याम्पियनसिपमा विजयी हासिल गरेको छ । कतारमा जारी प्रतियोगितामा यूएईले ओमानलाई २२ रनले पराजित गरेको हो ।

    शनिबार राति दोहामा भएको खेलमा १९२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

    ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ९० रन बनाए पनि यूएई विरुद्ध जित हासिल गर्न सकेन । प्रतियोगितामा कतार, कुवेत, साउदी अरेबिया, बहराइन, ओमान र यूएई सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend