२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images
चितवन–२ को अपडेटः रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै

चितवन–२ को अपडेटः रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.9K
    SHARES

  • चितवन–२ को अपडेटः रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै


    काठमाडौं, वैशाख ११ गते ।  चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् ।

     इच्छाकामना गाउँपालिकाको भएको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मतसहित तेस्रो स्थानबाट पछ्याएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend