२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तनहुँ–१ को मतपरिणामः २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले अघि


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 8.2K
    SHARES

  • तनहुँ–१ को मतपरिणामः २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले अघि


    काठमाडौं, वैशाख ११ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडि परेका छन् । तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडि छन । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

     यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन ।एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन । मतगणना जारी छ । तनहुँ १ मा गएराति देखि मतगणना सुरु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend