२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

`अब यो देश युवाले हाँक्छन् ´–सभापति लामिछाने


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.1K
    SHARES

  • `अब यो देश युवाले हाँक्छन् ´–सभापति लामिछाने


    काठमाडौं, वैशाख ११ गते । अब देश युवाले हाँक्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले बताएका छन् । आज लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै सभापति लामिछानेले ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको टिप्पणी गरेका छन् ।

    ´सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,´ लामिछानेको निष्कर्ष छ, ´अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।´उनले अगाडी लेखेका छन्,  लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।´

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend