२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज म्यान्मारसँग दास्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल


सञ्चार डबली
  • सोमबार, भदौ २५ २०८०
  • 12.4K
    SHARES

  • images
    आज म्यान्मारसँग दास्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

     

    काठमाडौं, २५ भदौ । नेपालले आज म्यान्मारसँग दास्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ। विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

    सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सुरु हुनेछ । गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend