२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 6.5K
    SHARES

  • images
    सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै


    काठमाडौं, वैशाख ११ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो ।

    गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आजका लागि पेशी तोकिएको थियो । सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend