२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाललाई चौथो सफलताः पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 12.0K
    SHARES

  • images
    नेपाललाई चौथो सफलताः पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट

     

    काठमाडौ, १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ ।नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।

    योसँगै पाकिस्तानले २८ ओभर दूई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ । मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

    करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् । त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो । ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend