२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचन : चितवनको नवकिरण कमलकुसुम मतदान केन्द्र तनावग्रस्त


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 10.9K
    SHARES

  • उपनिर्वाचन : चितवनको नवकिरण कमलकुसुम मतदान केन्द्र तनावग्रस्त


    काठमाडौं, बैशाख १० गते । उपनिर्वाचनका लागि मतदान भइरहेको चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ ।

    मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ । त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend