२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 9.4K
    SHARES

  • images
    घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?


    काठमाडौं, बैशाख १० गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। यसअघि शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend