२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 9.6K
    SHARES

  • images
    मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल


    काठमाडौं, बैशाख १० गते । प्रभु क्यापिटलमार्फत मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो । वैशाख ८ गते सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो ।

    सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # मकर जितुमाया सुरी हाइड्रोपावर
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend