२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्कने क्रममा भरिया बेपत्ता


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 7.9K
    SHARES

  • images
    धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्कने क्रममा भरिया बेपत्ता


    काठमाडौं, बैशाख १० गते । धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् ।धौलागिरी आधार शिविरवाट समान पुर्‍याएर फर्किने क्रम क्रममा भरीया अमृत राई बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ । धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राईको बेपत्ता भएको हुन सक्ने अनुमान ग छ ।

    धौलागिरी हिमालमा हिउँपहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ । शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend