२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको सामान बरामद


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 8.8K
    SHARES

  • images
    दुई सय २० बोरा युरिया मलसहित ३५ लाखको सामान बरामद

    काठमाडौं, बैशाख ९ गते ।  पुर्वी नवलपरासीमा ३५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद भएको छ । नेपाल प्रहरीले विभिन्न स्थानवाट एकै दिन ३५ लाख बराबरको अबैध समान बरामद गरेको हो । बिभिन्न नाकावाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।  

     जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार महेन्द्र राजमार्गमा चेकिङका क्रममा २ सय २० बोरा युरिया मलसहित झन्डै ३५ लाख बराबरको समान बरामद गरिएको हो ।उनका अनुसार बिलबीजक नभएका र भन्सार तिरेको कागजातसमेत नभएका ती समान जफत गरी त्रिवेणी भन्सार कार्यालयमा पठाइएको छ । 

  • सम्बन्धित विषय:

  • # सामान बरामद
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend