२०८३, कात्तिक १६ गते

images
Logo

Nov 02 2026 | २०८३, कात्तिक १६ गते

images
  • सोमबार, कात्तिक १६ २०८३

एनपीएल ३ अन्तर्गत आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन आमनेसामने


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 462
    SHARES

  • एनपीएल ३ अन्तर्गत आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन आमनेसामने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

    पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ः०० बजे हुनेछ ।

    चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend