२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमको चाँदीको बल, पहिलो विजेता बने शेर मल्ल


सञ्चार डबली
  • मंगलबार, कात्तिक १० २०८३
  • 594
    SHARES

  • एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमको चाँदीको बल, पहिलो विजेता बने शेर मल्ल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ।

    एनपीएलका आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्। एक्स्ट्रिम प्रायोजित दुई टोलीबीचको खेलमा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्।

    सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेलमा शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

    तपाईंको विचारमा अर्को चाँदीको बल कसले जित्ला ?

    #NPL #ExtremeEnergyDrink #ExtremeManOfTheMatch #NepalCricket #CricketNepal

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend