काठमाडौं, असोज २०८३ — नेपालमा विगत १८ वर्षदेखि spirits उत्पादन गर्दै आएको Mount Everest Distillery Ltd. ले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै Premium Segment अन्तर्गत ‘Mount Gold’ 25 UP Premium Whisky र ‘Black Pearl’ 30 UP Premium Vodka बजारमा ल्याएको छ।
Mount Gold 25 UP Premium Whisky ले “Golden Light. Endless Nepal.” को अवधारणामार्फत नेपाली पहिचान र premium lifestyle लाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ। Mount Gold 750ml, 375ml र 180ml प्याकमा क्रमशः रु. 3,000, रु. 1,500 र रु. 750 MRP मा उपलब्ध हुनेछ।
त्यस्तै, Black Pearl 30 UP Premium Vodka लाई आधुनिक premium vodka segment लाई लक्षित गरी सार्वजनिक गरिएको हो। यसको brand philosophy “The Pick of Purity.” रहेको छ। Black Pearl पनि 750ml, 375ml र 180ml प्याकमा क्रमशः रु. 2,400, रु. 1,200 र रु. 600 MRP मा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार Dashain लाई लक्षित गर्दै देशका प्रमुख शहरहरूमा यी दुवै नयाँ ब्राण्ड उपभोक्ताले प्राप्त गर्न सक्ने गरी बजारमा उपलब्ध गराइनेछ। प्रारम्भिक चरणमा काठमाडौं र पोखरालगायतका प्रमुख बजार तथा selected premium outlets मा यसको placement गरिने कम्पनीले जनाएको छ।
Mount Everest Distillery Ltd. का अनुसार यी दुई नयाँ ब्राण्डको launch कम्पनीको premium portfolio expansion तथा नेपाली spirits बजारमा विभिन्न category का गुणस्तरीय उत्पादन उपलब्ध गराउने निरन्तर यात्राको महत्वपूर्ण हिस्सा हो।
कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ तथा innovative products बजारमा ल्याउँदै जाने जनाएको छ।


