२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध


सञ्चार डबली
  • शुक्रबार, असोज २३ २०८३
  • 2.0K
    SHARES

  • images
    दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्‍ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । प्रतिष्ठानको नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी भइरहँदा शर्मा निर्विरोध अध्यक्ष बनेका हुन् ।

    अध्यक्ष बन्ने पक्का भएपछि उनले मध्यरातमा मनोनयन दर्ता गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक केसी र महासिचवमा शिव हमाल पनि निर्विरोध चयन भए ।

    वरिष्ठ उपाध्यक्षका आकांक्षी रामजी खाँडले उम्मेदवारी नदिएपछि केसी सर्वसम्मत भएका हुन् ।

    लोकदोहोरी प्रतिष्ठानको ९ औं महाधिवेशन महोत्तरी जिल्लाको बर्दिवासमा भइरहेको छ ।

    हिजो सुरु भएको महाधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend