२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक घाइते


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 814
    SHARES

  • images
    त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक घाइते

    काठमाडौं । ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिसौनीमा पुग्दा बसमा आगलागी भएको थियो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक गम्भीर घाइते भएका छन् ।

    उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अन्य मानवीय क्षति यकिन भइसकेको छैन ।

    गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend