२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ११ शव निकालियो


सञ्चार डबली
  • शनिबार, असोज ३ २०८३
  • 1.3K
    SHARES

  • images
    माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ११ शव निकालियो

    काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ११ जनाको शव आज निकालिएको छ ।

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला पारेको नेपाली सेनाले जनाएको छ ।

    सेनाका अनुसार फेला परेका सबै शव निकालिएको छ । घटनामा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी कार्य भने जारी रहेको सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend