२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी


सञ्चार डबली
  • शनिबार, असोज ३ २०८३
  • 1.0K
    SHARES

  • images
    संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी


    काठमाडौँ । राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह शुरु भएको छ ।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहसहित सरकारका प्रमुखहरू, विशिष्ट पदाधिकारीहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन् ।

    समारोहमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक झाँकी टोलीहरूले कवाज तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने छन् ।

    संविधान दिवसको अवसरमा देशभर तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend