२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सेयर बजार राताम्मै, १५.७३ अंकले घट्यो


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 8.5K
    SHARES

  • images
    सेयर बजार राताम्मै, १५.७३ अंकले घट्यो

    काठमाडौं, बैशाख ७ गते । आज सेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । आज सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएको हो।

    यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

    यसैगरि कुमारी बैंक लि। को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । आज कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend