२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक


सञ्चार डबली
  • बुधबार, भदौ ३१ २०८३
  • 1.3K
    SHARES

  • images
    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ४ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend