२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 1.3K
    SHARES

  • images
    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

    काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको कुल १६ प्रतिशत लाभांश शेयरधनीलाई वितरणा गर्ने घोषणा गरेको हो।

    बैंकले गत आर्थिक वर्ष २०८२।८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँको ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

    यसअनुसार बैंकले बोनस शेयर वापत ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ र बोनसमा लाग्ने कर प्रयोजन वापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend