२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 1.2K
    SHARES

  • images
    सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १२ सयले घटेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर ४६२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६६० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend