२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

१७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत गर्ने सरकारको निर्णय


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 1.8K
    SHARES

  • images
    १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहको गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।

    बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend