२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 2.1K
    SHARES

  • images
    एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको हो ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने योगदान दिन नसक्दा नेपालले ओमानलाई कमजोर लक्ष्य दिएको छ ।

    त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३-३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend