२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साउथ अस्ट्रेलियासँग नेपाल ए पराजित


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 858
    SHARES

  • images
    साउथ अस्ट्रेलियासँग नेपाल ए पराजित

    काठमाडौँ । साउथ अस्ट्रेलियाले नेपाल ए लाई १३८ रनले पराजित गरेको छ ।

    शुक्रबार सम्पन्न खेलमा साउथ अस्ट्रेलियाए दिएको २०६० रनको लक्ष्य पछाएको नेपाल ए ले २२.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो । 

    यसअघि एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको थियो । 

    एकदिवसीय सिरिजमा नेपाल ए को यो लगातार दोस्रो हार हो । पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो । अब नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend