२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.4K
    SHARES

  • images
    सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २५ सयले बढेर तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४ हजार ९ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ६५ रुपैयाँले बढेर ४७८५  मा कारोबार भइरहेको छ । यसअघि विहिअब्र चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend