२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘ग्रीन आर्मी’ बारे छानबिन गर्न रास्वपा सांसदको माग


सञ्चार डबली
  • बिहीबार , भदौ १८ २०८३
  • 1.0K
    SHARES

  • images
    ‘ग्रीन आर्मी’ बारे छानबिन गर्न रास्वपा सांसदको माग

    काठमाडौँ । बाढी प्रभावित क्षत्रेमा देखिएकाे ग्रीन आर्मीको बहस सदनमा प्रवेश गरेको छ । रास्वपाका सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गरे । उनले भने, ‘यो हरियो सेना भनेको के हो? यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु ।’

    पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ।

    उनले विपद्मा परेकाहरूको परिवारलाई व्यवस्थापनमा पनि सरकारको ध्यानाकर्षण गराए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend