२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित


सञ्चार डबली
  • बिहीबार , भदौ १८ २०८३
  • 1.5K
    SHARES

  • images
    एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ । आयोजक मलेसियालाई नेपालले ६ विकेटको फराकिलो अन्तरले हराएको हो ।

    पहिलो ब्याटिङ गर्दै मलेसिया १०३ रनमा समेटिएको थियो । नेपालले ४ विकेट गुमाएर २१.४ ओभरमा लक्ष्य भेट्यो ।

    नेपालका लागि ओपनर अर्जुन कुमालले अविजित ४५ रन बनाए । यस्तै, इशान पाण्डेले २० रनको योगदान दिए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend