२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल ए ले तासमानियालाई दियो १९३ रनको लक्ष्य


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 1.3K
    SHARES

  • images
    नेपाल ए ले तासमानियालाई दियो १९३ रनको लक्ष्य

    काठमाडौँ । नेपाल ए टिमले अस्ट्रेलियाको तासमानिया टिमलाई १९३ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको हो ।

    नेपाल ए का लागि तृतराज दासले सर्बाधिक ३७ रन बनाए भने मयन यादवले ३२, कुशल मल्लले २९, पवन सराफले २२, दिपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२ र कप्तान अनिल कुमार शाह र लोकेश बमले ११ रन बनाएका थिए ।

    त्यस्तै तासमानियाका बलर बिली स्टानलेकले ४ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend