२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढीको विपत्तिको असर : सरकारको ‘बिल चिट्ठा’ कार्यक्रम स्थगित


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.3K
    SHARES

  • images
    भोटेकोशी बाढीको विपत्तिको असर : सरकारको ‘बिल चिट्ठा’ कार्यक्रम स्थगित

    काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ ।

    रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभागले उपहार वितरण कार्यक्रम तत्कालका लागि रोकेको हो ।

    विभागले मंगलबार सूचना जारी गर्दै भदौ १६ गते छनोट हुने भनिएको करदाता प्रोत्साहन उपहार कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

    अब भदौ महिनाभरका खरिद बिलका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता असोज १ गते छनोट गरिने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend