२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन्दीपले एकै ओभरमा लिए दुई विकेट


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.4K
    SHARES

  • images
    सन्दीपले एकै ओभरमा लिए दुई विकेट

    काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत बहराइनविरुद्धको खेलमा कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै आफ्नो ओभरको सुरुआत गरेका छन्।

    १२ औँ ओभरमा बलिङ गर्न आएका सन्दीपले एकै ओभरमा दुई विकेट लिएका हुन्। उनले पहिलो बलमै अहमर बिन लासिनलाई आउट पारे। यस्तै, चौथो बलमा शुजत रसुल खानलाई शिकार बनाए।

    मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा नेपालले बहराइन १३.१ ओभरमा ५ विकेट गुमाएर ४३ रनको स्थितीमा छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend