२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ज्योति समूहद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड योगदान


सञ्चार डबली
  • आइतबार, भदौ १४ २०८३
  • 1.3K
    SHARES

  • images
    ज्योति समूहद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड योगदान

    काठमाडौँ । नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।

    समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपुर र पश्चिम नवलपुर जिल्ला प्रभावित भएका छन् ।

    प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend