२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालमा बाढीको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीले पठाए समवेदना सन्देश


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.3K
    SHARES

  • images
    नेपालमा बाढीको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीले पठाए समवेदना सन्देश

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपीङले नेपालमा हालै गएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् ।

    चिनियाँ समाचार एजेन्सी सिन्हाका अनुसार राष्ट्रपति सीले शुक्रबार पठाएको सन्देशमा बाढीबाट प्रभावित नागरिक तथा पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् ।

    भदौ १० गते भोटेकोशीमा आएको बाढीले नेपालमा अहिलेसम्म ४८९ जनाको ज्यान लिएको पुष्टि भएको छ भने हजार भन्दा बढी बेपत्ता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend