२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.6K
    SHARES

  • images
    चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

    दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रवार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

    चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend