२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 1.5K
    SHARES

  • images
    काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप

    काठमाडौं । काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीसँग एक युवकले हातपात गरेका छन् ।

    ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक  महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि प्रहार गरेको बताइएको छ ।

    सामाजिक सञ्जालमा प्रहरी र युवाको झडपको भिडियो भाइरल भएको छ ।  हातपात गर्ने २७ वर्षीय राजु कठायत भएको खुलेको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend